साल्पापोखरी -भोजपुरको चिनारी

समुन्द्र सतह देखि ४०००/४५०० मीटर उचाइमा अबस्थित साल्पापोखरी भोजपुर, सोलुखुम्बू रा संखुवासभा जिल्लाहरुको त्रिकोणात्मक स्थानमा रहेको पबित्र तिर्थास्थालको नाम हो । महोहर प्राकृतिक छाताले भरिपूर्ण मनोरम प्राकृतिक दृश्य, अगला अगला पहाड़ तथा हिमाल्हरू छार्लंगा देखिने वरीपरी कटाई पानी निकष तथा मूल नभएको आफैमा आश्चर्यजनक रुपमा रहेको उकता पोखरीमा भोजपुर, सोलू, संखुवासभा एबम पूर्बी नेपालका तिर्थालू भक्ताहंहरुको समत संगम रहेको पबित्रस्थल हो । यस पोखरीमा बैशाखी पूर्णिमा तथा श्रावण पुर्निमामा भब्य मेला लागने गर्धछा । बिभिन्न छेत्रबता धामी, झाक्री सहित ठुलो समुहमा तिर्थालू भक्ताजन्हरू यस पबित्र स्थाल्मा आई आफ्नो मनोकंछ्या पुरा गर्छन । साक्छ्यत देवीको रुपमा बिश्वास गरिने उक्त पोखरी करीब ८०० बर्गामितार्मा फैलिएको छ ।
भोजपुर जिल्ला को पत्तरी छेत्र स्थित दोभाने गा बी सा मा अबस्थित साल्पापोखारीको बारेमा पहिचान गरी पोखारिकू जीर्णोद्वार तथा उक्त स्थानको पुर्बधर बिकास गारी मनोरम प्राकृतिक छ्टाले भारिभाराऊ, मनोरम हिमाली दृश्य, गुरांश तथा धुपिको जंगल समर कछान एबम संबर्धन गारी खुम्बू छेत्र पदयात्रा गर्ने पर्यटक हरुलाई समेत आकर्षित गर्ने गारी यस पबित्रस्थाल्लाई सबत्र पहिचान गरी धार्मिक तथा पर्यटकीय गंतब्य स्थलको रुपमा बिकाश गर्न सरकारले शीघ्र कदम चलाउनुपर्ने तद्कारो अबश्येकता देखिन्छ ।